प्रेस युनियनको महाधिवेशन हेटौंडामा, असार २० भित्र मतादाता नामावली टुंग्याइने

असार १२, काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा हुने भएको छ । यसअघि साउन ६ र ७ गतेका लागि नवौं महाधिवेशनको मिति तोकिएपनि स्थान तय भएको थिएन । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतको उपस्थितिमा बसेको युनियको केन्द्रीय सचिवालय, पूर्वअध्यक्षहरु र वरिष्ठ पत्रकारहरूको बैठकले हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशनका सबै तयारीलाई तीब्रता दिने तथा असार २० गतेसम्म मतदाता नामावली निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा रहेको युनियनमा यसअघि दुई समूहले अलग अलग महाधिवेशनको मिति तोकेका थिए । अहिले सबैको…

पुरा पढ्नुहाेस्

प्रेस युनियनको महाधिवेशन भदौ २१ र २२ मा गर्ने निर्णय

जेठ १०, काठमाडौं । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन सरेको छ । निर्वाचनका कारण समय अभाव र पार्टीको निर्देशन अनुसार भन्दै महाधिवेशन सारिएको हो । यसअघि यही जेठ १३ र १४ गते हेटौडामा गर्ने भनिएको थियो । प्रेस युनियनद्वारा मंगलबार जारी विज्ञप्तिमा नेपाली कांग्रेसले गत वशाख २१ गते प्रेस विज्ञप्ति जारी गरी भ्रातृ र शुभेच्छुक संस्थाको महाधिवेशन स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुन्जेलसम्मका लागि स्थगित गर्न गरेको निर्देशन अनुसार सार्नुपरेको उल्लेख छ । विज्ञप्तिमा नेपाल प्रेस युनियनको यही जेठ १३ र १४ गते निर्धारित नवौँ महाधिवेशन स्थगित गरी २०७९…

पुरा पढ्नुहाेस्