फिफा विश्वकपको तयारी पूरा

मंसिर २, काठमाण्डौ । आइतबारदेखि सुरु हुने फिफा विश्वकपको उद्घाटनका लागि कतारले सबै तयारी पूरा गरिसकेको छ । विश्वकपका लागि सहभागी टोलीहरु कतार पुग्नेक्रम जारी छ । एशियाली क्षेत्रमा दोस्रो पटक फुटबलको महाकुम्भ हुन लागेको हो । यसअघि दक्षिण कोरिया र जापानले विश्वकप आयोजना गरिसकेका छन् । आइतबार राति पौने ८ बजे विश्वकपको औपचारिक उद्घाटन हुनेछ। विश्वकपको उद्घाटन खेलमा आयोजक कतारले अल बायत स्टेडियममा इक्वेडरको सामना गर्नेछ। खेलअघि भव्य समारोहका बीच कतार विश्वकप २०२२ को औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ।

पुरा पढ्नुहाेस्