फिल्म ‘ए मेरो हजुर–४’ को टिजर सार्वजनिक

पुस ३०,काठमाडौँ । अनमोल केसी र सुहाना थापाको रोमान्स रहेको फिल्म ‘ए मेरो हजुर–४’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४४ सेकेन्डको टिजरमा फिल्मका दुई मुख्य पात्र अनमोल र सुहाना बीचको प्रेम, रोमान्स र विछोडका आयम समेटिएको छ । सन् २००२ मा शिव रेग्मीको निर्देशन बनेको हिट फिल्म ‘ए मेरो हजुर’ चौथो श्रृंखलाको रुपमा यो फिल्म निर्माण भएको हो । आगामी वैशाख १ गते सार्वजनिक प्रदर्शन हुने फिल्म झरना थापाले निर्देशन गरेकी हुन् । फिल्ममा सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ । सुहाना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म…

पुरा पढ्नुहाेस्