फेरि बढ्यो सुन चाँदीको भाउ, तोलाको कति ?

पौष ३, काठमाण्डौ । हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको हो भने चाँदी आज तोलामा १० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख ५ सय रुपैयाँ तोकिएको छ । अस्ति तोलामा ९९ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ८० रुपैयाँ छ । अस्ति शुक्रवार तोलामा एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भएको थियो ।

पुरा पढ्नुहाेस्

फेरि बढ्यो सुन चाँदीको भाउ, तोलाको कति ?

असोज ६,काठमाण्डौ । सुन चाँदीको भाउ फेरि बढेको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा पुगेको छ । चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढे १ हजार १ सय ८५ रुपैयाँमा पुगेको छ ।

पुरा पढ्नुहाेस्