ट्रोयससँग पीएसजीको बराबरी

बैशाख २६, काठमाडौँ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा पीएसजी ट्रोयससँग २-२ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा पीएसजी बराबरीमा रोकिएको हो । खेलको छैटौं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । २५ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए । तर, ३० औं मिनेटमा इके उग्बोले गोल गर्दै ट्रोयसलाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ४९ औं मिनेटमा फ्लोरिनले गोल गर्दै ट्रोयसलाई २-२…

पुरा पढ्नुहाेस्

स्टार्सवर्गसँग पीएसजीको बराबरी

वैशाख १७, काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । शुक्रबार रातिको खेलमा पीएसजी घरेलु टोली स्टार्सवर्गसँग ३-३ गोलको बराबरी गरेको हो । केभिन गामिरोले तेस्रो मिनेटमा गोल गर्दै स्टार्सवर्गलाई सुरुआती अग्रता दिलाएका थिए । तर, २३ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए । खेलको ६४ औं मिनेटमा हाकिमी अच्राफले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए । खेलको ६८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-१ को अग्रता दिलाए । ७५ औं मिनेटमा पीएसजीका मार्को भेराट्टीले…

पुरा पढ्नुहाेस्

पीएसजीलाई फ्रेन्च लिग वानको उपाधि

बैशाख ११, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा लेन्ससँग १-१ गोलको बराबरी खेल्दै पीएसजीले उपाधि जितेको हो । पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि जितेको हो । घरेलु मैदानमा खेलको ६८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसअघि ५७ औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो । तर, खेलको ८८ औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै लेन्सलाई…

पुरा पढ्नुहाेस्

नेयमार र एमबाप्पेले ह्याट्रिकमा पीएसजीको फराकिलो जित

चैत २७, काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले क्लेरमोन्ट फुटलाई ६–१ गोल अन्तरले हराएको हो ।​ पीएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे । खेलको छैटौं मिनेटमा नेयमारको गोलबाट पीएसजीले सुरुआती अग्रता बनाएको थियो । १९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीको अग्रता २–० को बनाए । खेलको ४२ औं मिनेटमा जोडेलले गोल गर्दै क्लेरमोन्टलाई २–१ को स्थितिमा ल्याए । त्यसपछि नेयमार र एमबाप्पेले ह्याट्रिक पूरा गर्दै पीएसजीलाई ६–१ गोलको जित दिलाए…

पुरा पढ्नुहाेस्

लोरेन्टसँग पीएसजीको बराबरी

पुस ८, एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा पीएसजी लोरेन्टसँग १-१ गोलको बराबरीमा रोकिएको हो । खेलको इन्जुरी समयमा मौरा इकार्डीले गोल गरेपछि पीएसजी हारबाट जोगिएको हो । त्यसअघि खेलको ४० औं मिनेटमा थोमसले गोल गर्दै लोरेन्टलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ८६ औं मिनेटमा सर्जियो रामोसले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो । यस बराबरीसँगै पीएसजीले १९ खेलमा ४६ अंक जोडेको छ । पीएसजी दोस्रो स्थानको निश भन्दा १३ अंकले अघि रहेको छ ।…

पुरा पढ्नुहाेस्

बोर्डोमाथि पीएसजीको संघर्षपूर्ण जित

कार्तिक २१, एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति पीएसजीले बोर्डोमाथि ३–२ गोलको संघर्षपूर्ण जित निकालेको हो । पीएसजीको जितमा नेयमारले दुई तथा केलियन एम्बाप्पेले एक गोल गरे । खेलको २६ औं मिनेटमा नेमायरले गोल गर्दै पीएसजीलाई अग्रता दिए । केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै नेयमारले गोल गरेका थिए । पहिलो हाफ सकिन दुई मिनेट अघि एम्बाप्पेकै पासमा नेयमारले दोस्रो गोल गरे । दोस्रो हाफमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाएका थिए । त्यसपछि घरेलु टोली बोर्डोले दुई…

पुरा पढ्नुहाेस्