बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान

कात्तिक १०,हेटौडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनुअघि नै मुख्यमन्त्री शाक्यले बुधबार प्रदेश प्रमुखसमक्ष राजीनामा दिएकी थिइन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा…

पुरा पढ्नुहाेस्

बागमती प्रदेशमा नयाँ सरकार बनाउन प्रमुख प्रतिपक्ष कांग्रेसको समर्थन अनिवार्य !

पुस ११, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध शुक्रबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल निकट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका बहुमत सांसदले बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । अविश्वासको प्रस्ताव दर्तासँगै नयाँ सरकार निर्माणका लागि जोड घटाउ सुरु हुन थालेको छ । यसअघि पनि मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–नेपाल समूहको पटक पटकको प्रयास असफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली प्यानलका मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाका ४५ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । बागमती प्रदेशमा…

पुरा पढ्नुहाेस्