बिपी प्रतिष्ठानको उपकुलपतिमा डा गिरी नियुक्त

चैत्र २७, काठमाडौं । सरकारले धारनस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनको उपकुलपतिमा प्राडा ज्ञानेन्द्र गिरीलाई नियुक्त गरेको छ । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । उपकुलपतिका लागि डा गिरीसहित डा सञ्जिब शर्मा र डा गुरुराज खनालको नाम सिफारिस गरिएको थियो । सिफारिसमध्ये गिरीलाई उपकुलपति नियुक्त गरिएको हो । डा गिरी प्रतिष्ठानभन्दा बाहिरका हुन्। उनी बिराटनगरस्थित विराट मेडिकल कलेजमा कार्यरत छन् । मुटु रोग विशेषज्ञ डा गिरी कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट भएर अवकासप्राप्त हुन् । मुख्यतः विराटनगरकेन्द्रीत भएका उनी केही समय काठमाडांको…

पुरा पढ्नुहाेस्