बीग बोस १३ को विजेता सिद्धार्थको ४० बर्षको उमेरमा निधन

भदौ १७, काठमाडौं। बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ४० वर्षको उमेरमा सिद्धार्थको निधन भएको हो । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधि खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधि सेवन गरेका थिए भन्ने खुलेको छैन । सिद्धार्थ ‘बीग बोस-१३’को विजेतासमेत बनेका थिए । सिद्धार्थको जन्म सन् १९८० मा मुम्बईमा भएको थियो । उनले सन्…

पुरा पढ्नुहाेस्