भरतपुरमा प्रारम्भिक मतगणना: बागीलाई १ मत, सुवेदी भन्दा दाहाल पछाडी !

बैशाख ३१,भरतपुर । भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक गरिएको छ । प्रारम्भिक मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा एक मतले पछि परेकी छन् । रेनुले ११ मत ल्याउँदा विजयले १२ मत पाएका छन् । यस्तै जगन्नाथ पौडेलले जम्मा एक मत पाएका छन् ।  

पुरा पढ्नुहाेस्