भारतको सहयोगमा काभ्रेमा ७ वटा पुनर्निर्माण परियोजनाको उद्घाटन

आश्विन १३,काभ्रे । भारतको विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव र काभ्रेपलाञ्चोक–२ का प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बाँसकोटा, काभ्रेपलाञ्चोक–१ का प्रतिनिधि सभा सदस्य गङ्गा बहादुर तामाङ्ग, तथा नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुव प्रसाद शर्माले आश्विन १३ गते काभ्रेपलाञ्चोकमा हालसालै निर्माण सम्पन्न भएका ६ वटा विद्यालयहरुको संयुक्त रुपमा उद्घाटन गरे । भारत सरकारको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत यी ६ वटा विद्यालयहरु कूल ने.रु. १९.७ करोड लागतमा निर्माण भएको हो । उक्त कार्यक्रममा भारतीय राजदूतावासका अधिकारी, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (काभ्रेपलाञ्चोक),…

पुरा पढ्नुहाेस्