भारतबाट एकै दिन कर्णालीमा भित्रिए एक हजार २सय ७ जना

जेठ ८, बाके । कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका-५ बबईमा एक हजार २०७ नागरिक आइपुगेका छन् ।भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै बिहीबार मात्र उनीहरु सो स्थानमा आइपुगेका हुन् । प्रवेशद्वारमा आइपुग्ने सबै कर्णालीवासी नागरिक रहेको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार दैलेखका ५००, सुर्खेतका ३२०, सल्यानका २६६, जाजरकोटका ७७ र कालीकोटका ४४ नागरिक रहेको छन् । उनले भारतबाट सयौँको सङ्ख्यामा कर्णालीवासी नागरिक भित्रिदै गरेकोले प्रदेश सरकारले सबैको आरडीटी गर्ने भन्दै स्थानीय सरकारसहित नागरिक सबैलाई उच्च सतर्कताका…

पुरा पढ्नुहाेस्