भारतीय पर्यटकको संख्या उत्साहजनक

भाद्र १७,काठमाडौँ । कोभिड महामारीपछि भारतीय पर्यटकको आगमनमा उत्साह देखिएको छ । तथ्यांक अनुसार अगष्ट महिनामा मात्र १६ हजार १४७ भारतीय नेपाल आएका छन् । अघिल्लो महिना (जुलाई)मा १७ हजार २९९ जना भारतीय पर्यटक आएका थिए । अगष्टमा अमेरिकाबाट ४ हजार ६६ जना पर्यटक नेपाल आएका छन् । यो दोस्रो ठूलो संख्या हो । जुलाईमा अमेरिकाबाट ५ हजार २२८ जना पर्यटक नेपाल आएका थिए । बेलायतबाट अगष्टमा २ हजार ८२६, बंगलादेशबाट १ हजार ७५१ र चीनबाट १ हजार २८९ जना पर्यटक नेपाल आएको विभागको तथ्यांक छ । अगष्ट महिनामा विदेशबाट…

पुरा पढ्नुहाेस्