मन्त्री चयनले जसपामा किचलो : बिरगञ्जमा उपेन्द्र यादवको पुत्ला जल्यो !

आश्विन २२,पर्सा । पर्साका सांसद प्रदिप यादवलाई मन्त्री नबनाएको भन्दै जिल्लामा जनता समाजवादी नेपाल पार्टीका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरिएको छ । मन्त्री परिषद् विस्तारमा यादवले आफुखुसी एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट पर्साका कार्यकर्ताले यादवको विरगञ्जको घण्टाघर अगाडी पुत्ला दहन गरेका हुन् । पर्साका शान प्रदिप यादव, जसपाको शान प्रदिप यादव, पर्सा जिल्लालाई घात गर्न पाइदैन भन्दै सांसद यादवको पक्षमा नारा लागेको थियो भने अध्यक्ष उपेन्द्र यादवको चर्को विरोध गरिएको थियो । असन्तुष्ट कार्यकर्ताले जसपाका अध्यक्ष यादवलाई काला नागको संज्ञा दिएका छन् । पर्सामा युवा नेता समेत रहेका सांसद…

पुरा पढ्नुहाेस्