‘तिनछाङ्गे झरना’ को आकर्षण बढ्दो, कसरी जाने झरनासम्म ?

नौबिसे । पछिल्लो समय धादिङका विभिन्न पालिकामा आन्तरिक तथा स्थानिय पर्यटनको सम्भावना बोकेका झरनाहरु प्रचारमा आइरहेका छन् । सोही क्रममा धुनिवेशी नगरपालिका वडा नम्बर ७ को र्गुदुम र लिखुको बिचमा रहेको तिनछाङ्गे झरना पनि सुरुका केहि बर्षदेखि निकै चर्चामा रहेको छ । दक्षिणी धादिङकै उत्कृष्ट झरनाको रुपमा विकास हुँदै गएको तिनछाङ्गे झरना प्राकृतिक सुन्दरताले भरिपुर्ण छ । अग्लो स्थानबाट झरेको कञ्चन पानीको छङछङ बग्ने सो झरनाले कसको मन नलोभ्याउला र ? नौविसेदेखी वडा नम्बर ७ कै दोभानसम्म कच्ची सडकमा गाडीमा यात्रा गर्न सकिने र त्यसपछि २० देखि ३० मिनेटमा हिँडेर…

पुरा पढ्नुहाेस्