एलपी ग्यास उद्योग संघको १० औ महाधिबेशन आजदेखि सुरु

भदौ ३१, काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघको २६ औ वार्षीक साधरणसभा हिजो सकिएको छ । आज १० औ महाधिबेशन सुरु हुँदै छ । अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्ने छ । यसका लागि अध्यक्षमा कुश प्रसाद मल्ली, सावरमोहल अग्रवाल र विजयहरी शर्मा दाबेदार रहेका छन् भने बरिष्ठ उपाध्यक्षको लागि दिवान चन्द, मनोज कुमार दासको उमेदरी छ । त्यस्तै उपाध्यक्षको लागि लोकहर्ष शाक्य, र नविन रिजाल छन् भने, महासचिबमा कृष्णभक्त श्रेष्ठ र धर्मराज बड्तौला रहेका छन् । कोषध्यक्षमा आशिस जाजोदिया र सचिबमा अमित अग्रवाल रहेका छन् । सदस्यहरुमा बाबुराम…

पुरा पढ्नुहाेस्