महाराष्ट्र राज्य सरकार संकटमा ! ४० सांसद लिएर गुवाहिटीको होटलमा पुगे मन्त्री सिन्दे

असार ८,काठमाडौँ । भारतको महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेको सरकार संकटमा फसेको छ। आफ्नै पार्टीबाट मन्त्री बनेका एकनाथ सिन्देले दर्जनौं सांसद लिएर हिँडेपछि गठबन्धन गरी सरकार बनाएका ठाकरेलाई सरकार जोगाउन मुस्किल भएको हो। सिन्दे ठाकरे सरकारका सहरी विकास मन्त्री थिए। मंगलबार बिहान उनी गुजरातको सुरतस्थित एक होटलमा पुगेका थिए। सिन्देले आफूसँगै शिव सेनाका केही असन्तुष्ट सांसद र केही स्वतन्त्र सांसद पनि सँगै लिएर गएका छन्। उनी लामो समयदेखि मुख्यमन्त्री ठाकेरसँग असन्तुष्ट रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। सन् २०१९ मा भएको महाराष्ट्र विधान सभा चुनावमा भारतीय जनता पार्टी सबैभन्दा ठूलो दल…

पुरा पढ्नुहाेस्