मुख्यमन्त्री पाण्डे र काठमाडौका मेयर बालेनबीच भेटवार्ता

जेठ २२, काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र काठमाडौ महानगरपालिकाको मेयर बालेन साहबीच भेटवार्ता भएको छ । मेयर साह मुख्यमन्त्री पाण्डे भेट्न उनकै निवास स्वयम्भू पुगेका थिए । भेटमा मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोर व्यवस्थापन गर्न चुनौती रहेको बताएका थिए । भेटमा मेयर साहले फोहोर व्यवस्थापनको लागी सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा मुख्यमन्त्री पाण्डेले दीर्घकालीन व्यवस्थापन र अल्पकालीन व्यवस्थापनको बिषयमा जानकारी दिएका थिए । मेयर बालेनले आफू अझैपनी जनताको माग पुरा गर्ने पक्षमा रहेको र त्यसको लागी आफुलाई ३ महिना समय लाग्ने बताएका थिए । मुख्यमन्त्री पाण्डेले…

पुरा पढ्नुहाेस्