मैलुङखोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट हुँदै, तपाईको भागमा कति ?

साउन २६, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ साउन २६ गते मंगलवार बाँडफाँट हुने भएको छ । कम्पनीले साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । सर्वसाधारणका लागि छुट्याईएको प्रतिकित्ता रू १०० अंकित दरको रू ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओमध्ये ६ लाख ८४ हजार ७४६ कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । कुल कित्तामध्यबाट २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक…

पुरा पढ्नुहाेस्