रिजवानले पाए ‘मोस्ट भ्यालुएबल प्लेयर अवार्ड’

पुस २३, एजेन्सी । मोहमद रिजवानले ‘पीसीबी मोस्ट भ्यालुएबल क्रिकेटर अफ दि इयर अवार्ड’ जितेका छन् । पाकिस्तान क्रिकेट बोर्डको अवार्डमा रिजवान मोस्ट भ्यालुएबल क्रिकेटर अफ दि इयर घोषित भएका हुन् । रिजवानले बाबर आजम, शहिन शाह अफ्रिदी र हसन अलीलाई पछि पार्दै यस अवार्ड जितेका हुन् । रिजवानले टी-ट्वान्टी आई क्रिकेटर अफ दि इयर अवार्ड समेत हात पारे । बाबर आजमले ओडीआई क्रिकेटर अफ दी इयर अवार्ड जिते । इम्प्याक्टफूल क्रिकेटर अफ दि इयर शहिन शाह अफ्रिदीले प्राप्त गर्दा इमर्जिङ क्रिकेटर अफ दि इयर मोहमद वासिमले पाए । टेस्ट…

पुरा पढ्नुहाेस्