रसुवागढी नाकामा एकीकृत जाँच चौकी निर्माणको काम ६५ प्रतिशत सकियो

पुस २८,काठमाडौँ । रसुवागढी नाकामा छरिएर रहेका कार्यालयहरूलाई एकै ठाउँमा राख्नका लागि निर्माण थालिएको एकीकृत जाँच चौकी (आइसिपी) को निर्माणले गति लिएको छ । अबको एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको हो । हालसम्म आइसिपी निर्माणको ६५ प्रतिशत काम सकिएको छ । भवन पाँच तलाको हुने छ । यसमा भन्सार, अध्यागमन, क्वारेन्टिन र सुरक्षा निकाय रहने छन् । भवन निर्माण पश्चात जाँचपास गर्न तथा अवैध क्रियाकलाप रोक्नका लागि सहज हुने छ । आउँदो चैतसम्ममा निर्माण सम्पन्न गर्ने समयसीमा भएकाले कामलाई तीव्रता दिइएको श्यामसुन्दर रबिना जेभी कन्ट्रक्सनका…

पुरा पढ्नुहाेस्