राजु परियार नयाँ गीत ‘दसैं आयो’ सार्वजनिक (भिडयोसहित)

आश्विन ६,काठमाडौँ । दसैं नजिकिँदै जादा गाउँ घरमा गीतको गुञ्जायमान आवाज सुन्न थालिएको छ। असोज महिना लागेसँगै नेपालीहरूमा दसैंको हर्ष उल्लास बढ्न थालेको छ। दसैं तिहारको माहोललाई थप रोमाञ्चक बनाउन बर्सेनी दसैं तिहारको गीत आउने गर्छ। यस वर्षको दसैं तिहारको माहोल तताउन गायक राजु परियार, दिलसिङ मगर, राजु ढकाल, तेजु मगर, ईश्वर सिंह, सपना परियार र रोश्मी सोतीको स्वरमा ‘दसैं आयो।।’ बोलको गीत बजारमा आएको छ। दसैंको माहोलमा सहर बजारमा बस्ने व्यक्तिहरू दसैं मनाउन गाउँ घर जाने, पिङ खेल्ने रमाइलो गर्न कुरालाई अत्यन्त मिठो शब्दमा हिरन थापा मगरले लेखेका छन्।…

पुरा पढ्नुहाेस्