दशैंमा ५० अर्बको कट्कटिया नोट बजारमा

असोज १८, काठमाडौँ । दशैको लागि राष्ट्र बैंकले ५० अर्वको नयाँ नोट बजारमा पठाएको छ । पछिल्लो समय दशै विभिन्न तरिकाले मनाउने गरेको छ । नौरथा लागेदेखि नै मानिसहरू नयाँ नोटको जोहो गर्ने गर्छन् । शक्तिपिठहरूमा चढाइने भेटी र दशैमा प्रदान गरिने दक्षिणामा नयाँ नोटले शोभा दिने भएकाले मानिसहरू बैंकहरूमा लामो लाइन लागेर भएपनि नयाँ नोट साट्ने गर्छन् । नयाँ नोटको महत्वकै कारण केन्द्रीय बैंकले पनि यो समयमा नयाँ नोट र सिक्काहरू बजारमा पठाउने गर्छ । यो पटकको दशैंमा पनि राष्ट्रबैंकले नयाँ र पुराना गरी ५० अर्वका नयाँ नोट बजारमा…

पुरा पढ्नुहाेस्

स्थानीय तहको निक्षेपबाट आयात र व्यापारिक क्षेत्रमा लगानी गर्न नपाइने

पुस २०, काठमाडौँ । वाणिज्य बैंकहरुले स्थानीय तहको सञ्चित कोषमा मौज्दात रकमको ८० प्रतिशतसम्म मात्रै उत्पादनशील क्षेत्रमा लगानी गर्न पाउने भएका छन् । उक्त रकम आयात र व्यापारिक क्षेत्र बाहेकका उत्पादनशील क्षेत्रमा परिचालन गर्न पाइने गरी २०७९ असार मसान्तसम्मका लागि मात्र वाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्ने गरी निर्णय भएको राष्ट्र बैंक सरकारी लेखा फाँटका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले जनाएका छन् । अर्थमन्त्रालयको निर्णय कार्यान्वयनका लागि पुस २० गतेदेखि राष्ट्र बैंकमा रहेको स्थानीय तहको कारोबारको सोधभर्नाका लागि संशोधित फारम नम्बर १ को नमूना बमोजिम स्थानीय तहको ८० प्रतिशतसम्म रकम वाणिज्य…

पुरा पढ्नुहाेस्

१३ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

असोज २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल सरकारको लागी अल्पकालीन ऋण उठाउन थप १३ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ देखि ३६४ दिन अवधिको लागी कूल १३ अर्ब २५ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार ९१ दिने अवधिको ८ अर्ब, १ सय ८२ दिन अवधिको लागी २ अर्ब २५ करोड र ३ सय ६४ दिने अवधिको लागी ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । असोज २५ गते हुने…

पुरा पढ्नुहाेस्

नगद लाभांश वितरणमा राष्ट्र बैंकको कडाई

असोज ८, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बोनस दिँदा नगद लाभांश वितरणमा कडाइ गरेको छ । राष्ट्र बैंकले ‘इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०७७ (प्रथम संशोधनसहित)को निर्देशनको सूचना बिहीबार सार्वजनिक गर्दै नगद वितरणमा कडाइ गरेको हो । कार्यविधि अनुसार बैंक तथा वित्तीय संस्थाले लाभांश स्वीकृत गर्दा वित्तीय प्रणालीमा जोखिमको मात्रा बढ्दै गएको भविष्यमा बैंक तथा वित्तीय संस्थाहरूले नोक्सानी व्यहोर्नुपर्ने संभावना रहन नहुने उल्लेख गरेको छ । यसअघि…

पुरा पढ्नुहाेस्

११ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

असोज ४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु. ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । केन्द्रीय बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल नवीकरण प्रयोजनका लागि हो । बैंकले रु. पाँच अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि रहेको छ । उक्त बिल आगामी पुस ६ गते परिपक्क हुनेछ । यस्तै रु. चार अर्ब ३० करोड बराबरको ट्रेजरी बिल १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी…

पुरा पढ्नुहाेस्

निर्यात व्यापार सन्तोषजनक : राष्ट्र बैंक

पौष ५, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ । यस अवधिमा कूल वस्तु निर्यात २३ दशमलव शून्य नौ प्रतिशतले वृद्धि भई रु ३६ अर्ब २८ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४५ दशमलव शून्य छ प्रतिशतले वृद्धि भएको छ । चीन तथा अन्य मुलुकतर्फ भने निर्यात घटेको छ । गत वर्षको यसै अवधिको तुलनामा चालू आवको कात्तिक मसान्तसम्म चीनतर्फ छ प्रतिशत र अन्य मुलुकतर्फ चार दशमलव…

पुरा पढ्नुहाेस्