लक्ष्मी बैंकलाई डिएफसीले ५ अर्ब प्रत्यक्ष ऋण दिने

असोज १९, काठमाडौं । लक्ष्मी बैंकलाई अमेरिकाको ‘अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम’ (डिएफसी) ले ४ करोड ५० लाख अमेरिकी डलर (५ अर्ब ८५ करोड रुपैयाँ) बराबरको प्रत्यक्ष ऋण दिने घोषणा गरेको छ । त्यसैगरी डिएफसीले लक्ष्मी बैंकलाई २५ लाख डलर (३२ करोड ५० लाख रुपैयाँ) बराबरको ऋण पोर्टफोलिया ग्यारेन्टी पनि प्रदान गर्ने घोषणा गरेको छ । डिएफसीका अनुसार कुनै एकल विकास वित्त निगमबाट नेपालका लागि पहिलोपटक हालसम्मकै ठूलो ऋण पोर्टफोलियो स्वीकृत गरिएको यो पहिलो घटना हो । अमेरिकी सहयोग नियोग (युएसएड) को नेपालस्थित कार्यालयसँगको सहकार्यमा डिएफसीले लक्ष्मी बैंकलाई उक्त परिमाण…

पुरा पढ्नुहाेस्

लक्ष्मी बैंकले सुरु गर्‍यो मोबाइलबाटै लोन सेवा

फागुन ४ काठमाडौँ । लक्ष्मी बैंकले एफवान सफ्टसँगको सहकार्यमा स्मार्ट फोन लोन सेवा सुरु गरेको छ। स्मार्ट फोन लोन एक कर्जारुपी सेवा (Lending-as-a-Service) हो जसअन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाइल मनी एपबाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन्। कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एपको एनलाइटिक्स सफ्टवेरले गर्नेछ। हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउँदै लगिने योजना रहेको बैंकले जनाएको छ। आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा…

पुरा पढ्नुहाेस्