लामो तथा मध्यम दूरीका गाडीको आजैदेखि यान्त्रिक परीक्षण थालिने

आश्विन ९,काठमाडौँ । काठमाण्डौ उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका गाडीको आजैदेखि यान्त्रिक परीक्षण थालिने भएको छ । दुर्घटना न्यूनीकरणका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले आजदेखि मध्यम तथा लामो दूरीमा चल्ने गाडीको यान्त्रिक परीक्षण गर्नुपर्ने निर्णय गरेको थियो । यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित गाडीको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको समन्वयमा हुनेछ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले यान्त्रिक परीक्षण विना गाडी चलाउन नपाइने बताए । यसैगरी यात्रुको बीमा गरिएको हुनुपर्ने, लामो दूरीका गाडीमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, गाडीमा सरोकारवालाको फोन नम्बर यात्रुले…

पुरा पढ्नुहाेस्