लुम्बिनी केबलकारको काम अन्तिम चरणमा, आगामी माघदेखि सञ्चालनमा आउने

साउन १६,काठमाडौँ । रुपन्देहीको बमघाटदेखि पाल्पाको बसन्तपुर डाँडा जोड्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने भएको छ । लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्माणाधीन केबलकार आगामी पुसभित्र सम्पन्न हुने र १ माघदेखि सञ्चालनमा आउने जानकारी दिए । कम्पनीको विशेष साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ढकालले केबलकारको तल्लो स्टेशनसम्म पुग्ने करिब ४०० मिटर पहुँचमार्गको निर्माण कार्य सम्पन्न भइसकेको बताए । तल्लो स्टेशनको सब–इस्ट्रक्चरको निर्माण कार्य करिब सम्पन्न भई सुपर स्ट्रक्चरको कार्य र साइट डेभलपमेन्टको काम अगाडि बढिरहेको उनले बताए । नौ वटा टावरमध्ये ८ वटा टावरको सिभिल…

पुरा पढ्नुहाेस्