जिल्लामा व्यस्त नेता यादव: जनताको गुनासो सुन्दै, विकासको समिक्षा गर्दै !

कात्तिक ७,सिरहा । जनता समाजवादी पार्टी नेपालका प्रभावशाली नेता तथा सिरहा क्षेत्र नं ४ को संघिय सांसद पूर्वमन्त्री राजकिशोर यादव यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय छन् । यतिबेला उनि जिल्लामा कार्यकर्ता भेटघाट, विकास निर्माणका कामको समिक्षा,पार्टीको संगठन विस्तार आदिमा सक्रिय रहेको बताइन्छ । चाडपर्वकै बिचमा उनि जिल्ला दौडाहामा निक्लिएका हुन् । हुनत मधेसवादी नेताको रुपमा यादव निर्वाचन क्षेत्रमा प्राय सक्रिय रहने नेताको रुपमा स्थापित छन् । उनको पछिल्लो जिल्ला दौडाहा हेर्ने हो भने असोज १६ गतेदेखि नै उनि जिल्लाको मिर्चिया,बन्दीपुरमा थिए । त्यसको भोलीपल्ट जिल्लाकै कल्याणपुरमा काङ्ग्रेसका वडा सभापति प्रमोद…

पुरा पढ्नुहाेस्