विश्वकप: आजको खेल हारे अर्जेन्टिना घर फर्कन्छ

मंसिर १४,काठमाडौँ । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आज हुने ४ खेल मध्ये एउटा खेलमा अर्जेन्टिना र पोल्याण्डले प्रतिस्पर्धा गर्ने छन् । समूह सीका यी दुईसहित मेक्सिको र साउदी अरेबियाबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ । यो समूहका चारै टिमको अन्तिम १६ मा पुग्ने संभावना छ । तर चार मध्ये आजका खेल जित्ने २ टिम अन्तिम १६ मा पुग्ने छन् भने हार्ने टिम समूह चरणबाटै घर फर्कन पनि सक्नेछन् । विश्वकप सुरु हुनुअघि अर्जेन्टिनलाई विश्वकपको दाबेदारका रुपमा हेरिएको थियो । तर विश्व फुटबलका स्टार लियोनेल मेस्सीको टिम…

पुरा पढ्नुहाेस्