वीरगञ्जका थप ११ जनामा कोरोना संक्रमण पुष्टि

दिपु वर्णवाल                                                असोज ८,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा रिएजेन्ट किट उपलब्ध भएसँगै पिसिआर परिक्षण पुन: सुरु भएको छ । अस्पतालले बुधबारदेखि पिसिआर प्रविधिबाट कोरोना परिक्षण पुन: सुरु गरेको हो । बुधबार राति भएको परिक्षणमा थप १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । बुधबार अबेर रातिसम्म चलेको पिसिआर परिक्षणको नतिजा आउँदा ९ जना महिलासहित १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म…

पुरा पढ्नुहाेस्