वीरगञ्जमा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालन

-दिपु वर्णवाल भाद्र २६,विरगञ्ज। वीरगञ्ज महानगरवासी स्वस्थ्य रहुँन, निरोगी रहुँन भन्ने उद्देश्यले आइतबारदेखि वीरगञ्जमा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालनमा आएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३० लालपर्साबाट सुरु गरिएको स्वास्थ्य कार्यक्रममा गर्भवती महिलाको परीक्षण, प्याथोलोजी ल्याब, गर्भवती महिलाको लागि भिडियो एक्सरे, जेनरल परीक्षण, ईसिजी सेवा सहित निशुल्क औषधी समेत वितरण गरिने मेयर राजेशमान सिंहले बताए । महानगरको स्वास्थ्य शाखा अनुसार मेयर घरदैलो कार्यक्रममा एमबीबीएस चिकित्सक सहित २५ जना स्वास्थ्यकर्मीको टिम रहेका छन् । महिलाले स्वास्थ्य समस्य सजिलै स्वास्थ्यकर्मीलाई भन्न सकुन भनेर चिकित्सक र स्वास्यकर्मी पनि महिलानै राखिएको महानगरका मेयर…

पुरा पढ्नुहाेस्