व्यवसायिक कृषिको लागि कृषि उद्यम केन्द्रले किर्तिपुर नगरपालिकालाई सहयोग गर्ने

साउन १२,काठमाडौँ । उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र र्कितिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीबीच कृषिको उत्पादन र नगरपालिकाले गरिरहेको कृषि कार्यक्रम र आगामी सम्भावनाको विषयमा छलफल भएको छ । छलफलको क्रममा किर्तिपुरमा व्यवसायिक कृषिको प्रबद्र्धन र बजारिकरणको लागि कृषि उद्यम केन्द्रले गर्ने सहयोगको बिषयमा सुमार्गीले प्रष्ट पारेका थिए । उनले नगरपालिकालाई आवश्यक कृषि प्राविधिक उपलब्ध गराउने जानकारी दिए । जवाफमा नगरप्रमुख नकर्मीले आफु कृषि उद्यम केन्द्रसंग सहकार्य गर्न तयार रहेको बताए । उनले आगामी दिनमा केन्द्रले गर्न लागिरहेको कोरिया भ्रमणमा किर्तिपुरलाई चिनाउने कार्य के गर्न…

पुरा पढ्नुहाेस्