शनिबारे बिदामा जनताकै काममा व्यस्त मेयर ! उन्नत जातको बिउको लागि परामर्श गर्न पुगे गोदावरी

भाद्र ५,काठमाडौँ । नेपाल एक कृषि प्रधान देश हो। यहाँ रहेको हावा पानि र प्राकृतिक वातावरणले समेत नेपाललाई कृषि प्रधान देशको रुपमा चिनाउछ तर बिडम्बना देशको, कृषि प्रधान देश भएर पनि हरेक किसिमको बिउ बिजन, कृषि सामाग्री, लगाय सबै कुराहरु बिदेशबाट आयात हुन्छ । जसको कारण देश को अर्थतन्त्र कमजोर अवस्थामा छ। पछिल्लो समय नेताहरुले कृषिको बारेमा बेलकोटगढी नगरपालिका प्रमुख जगत बहादुर गुरुङ कार्यालय बिदाको समयमा विभिन्न खाले समस्या समाधान र सम्भावनाको खोजिको निम्ति खेतबारी ,फार्म र विभिन्न कृषि बिज्ञहरुसंग नियमित भेटघाट छलफल र अन्तरक्रियामा भेटिन्छन्। शनिबार खासमा आफ्नो व्यक्तिगत…

पुरा पढ्नुहाेस्