सेञ्चुरी बैंकको साधारणसभा: सेयर स्वामित्वको संरचना परिवर्तन, संस्थापक सेयर अब ५१ प्रतिशत मात्रै

पुस ३०,काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेयर संरचना परिवर्तन गर्ने भएको छ । शुक्रबार राजधानीमा सम्पन्न बैंकको ११ औं वार्षिक साधारणसभाले हाल कायम बैंकको ५३.४१ प्रतिशतको संस्थापक सेयरलाई ५१ प्रतिशतमा झार्ने निर्णय गरेको हो । उक्त प्रस्ताव साधारणसभाको बहुमत सदस्यले पारित गरेको छ । यस्तै, बैंकको सोही साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयधनीहरुलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ । यो सँगै बैंकका सेयर धनीहरुले २०७८ असार मसान्तमा कायम बैंकको चुक्ता पुँजीबाट ९ अर्ब तीन करोड ४४ लाख २९ हजार ५०२ रुपैयाँ…

पुरा पढ्नुहाेस्