विश्वकपमा आज पनि चार खेल, सर्वियाले ब्राजिलको सामना गर्ने

मंसिर ८, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज चारवटा खेल हुँदैछन् । समूह जी र समूह एचका दुई(दुई खेल हुनेछन् । समूह जीमा रहेको स्वीट्जरल्याण्ड र क्यामरुनबीच पहिलो खेल हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे अल जानोबल स्टेडियममा सुरु हुनेछ । आजको दोस्रो खेल समूह एचमा रहेको उरुग्वे र दक्षिण अफ्रिकाबीच बेलुका पौने ७ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ ।

पुरा पढ्नुहाेस्