स्मार्ट लाइसेन्सको साटो क्युआर कोड सहितको लाइसेन्स

मंसिर २३, काठमाडौं । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) सहज बनाउन नसकेपछि विकल्पमा क्युआर कोड सहितको लाइसेन्स दिने योजनामा छलफल भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले स्मार्ट लाइसेन्सको विकल्पका रुपमा अहिले वितरण भैरहेको परीक्षणकालीन लाइसेन्सलाई नै मान्यता दिने विषयमा छलफल भैरहेको बताए । केही समयलाई अहिले १४ लाख कार्ड आइपुगेको जानकारी गराउँदै श्रेष्ठले त्यसपछि नयाँ कार्ड खरिद नगर्ने बताए । श्रेष्ठले आफु मन्त्रालयमा रहिरहे स्मार्ट लाइसेन्स हटाएर क्युआर कोड भएको लाइसेन्स जारी गर्ने बताए । यातायात व्यवस्था अहिले ट्रायल पास गरेपछि एक वर्षका लागि परीक्षणकालीन…

पुरा पढ्नुहाेस्