साफ च्याम्पियनसिप फुटबल: नेपाल र भारत खेल्दै,नेपाल दबाबमा

असार ९,काठमाडौँ । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोली भारतसँग खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग खेल्न लागेको हो । यो खेल बैंगलोरको श्रीकांतिराव स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । नेपाल साफ च्याम्पियनसिपको साविक उपविजेता हो । भारत साविक विजेता टोली हो । भारतमा भैरहेको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४–० ले हराएको थियो । समूह ‘ए’ मा रहेको नेपाललाई सेमिफाइनलमा पुग्न आज जित्नैपर्ने छ । साफ च्याम्पियनसिपमा नेपालसहित आयोजक…

पुरा पढ्नुहाेस्

साफ च्याम्पियनसिपः नेपाल भारतसँग पराजित

असोज २५, काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो । मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । कप्तान सुनिलले खेलको ८२ औं मिनेटमा गोल गरे । उनले फारुख चौधरीको हेडर पासमा गोल गरेका हुन् । भारतका लागि सुनिलको यो ७७ औं गोल हो । नेपालविरुद्ध एकतर्फी खेल पस्किएको भारतले अन्य थुप्रै गोलको अवसर खेर फालेको थियो । नेपालले दुबै हाफमा भारतविरुद्ध कुनैपनि डरलाग्दो पोस्ट आक्रमण गर्न…

पुरा पढ्नुहाेस्

साफ च्याम्पियनसिप फुटबल अर्को वर्षसम्मका लागि स्थगित

असार १६, काठमाडौ । यस वर्ष हुने भनिएको साफ च्याम्पियनसिप फुटबल अर्को वर्षसम्मका लागि स्थगित भएको छ । दक्षिण एसियाली फुटबल महासघ साफको सदस्य राष्ट्रहरुसँग सोमबार जुममा भएको मिटिङले यस्तो निर्णय गरेको हो । मिटिङमा साफलगायत विभिन्न उमेर समूहका प्रतियोगिताबारे पनि छलफल भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड१९ को असरले गर्दा यस वर्ष साफ नहुने भएको हो ।

पुरा पढ्नुहाेस्