सिभिल बैंक लिमिटेडको एघारौं वार्षिक साधारणसभा सम्पन्न

पुस ३०,काठमाडौँ । सिभिल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५% बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६% नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ । साथै सभाले आ.व. २०७/०७९ को लेखापरिक्षण गर्नको लागि“एन.बि.एस.एम.एण्ड एशोसियट्स”लाई लेखा परिक्षकमा पुनःनियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित…

पुरा पढ्नुहाेस्