सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्टले ल्यायो आइटीमा नयाँ कोर्स ! के भन्नुहुन्छ निशान्त श्रेष्ठ ? (अन्तर्वाता)

माघ २६ काठमाडौँ । भर्खरै प्लस टु को रिजल्ट निस्किएको छ । धेरै विद्यार्थीहरु के पढ्ने ? कहाँ पढ्ने ? भन्ने अलमलमा पर्नसक्छन् । पछिल्लो समय नेपाल लगायत विश्वभरी नै आइटी टेक्नोलोजीले प्रमुख प्राथामिकता पाइरहेको छ । नेपालमा पनि यो क्षेत्रमा चासो र संलग्नता बढ्दो छ । कलेजहरुमा पनि आइटी सम्बन्धित विषयहरुको पढाई भइरहेका छन् । यसैबीच तिनै बिद्यार्थीको रुची र चाहनालाई आत्मसाथ गर्दै सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्ट बानेश्वरले पनि मलेसियन विश्वविद्यालय लिम्कोस्विङ विश्वबिद्यालय क्रियटिभ टेक्नोलोजी (Limkokwing University of Creative Technology) बाट स्विकृती लिएर नेपालमै पहिलोपटक टेक्नोलोजी अध्ययनमा नयाँ कोर्स…

पुरा पढ्नुहाेस्