सुजन चापागाईको लोक सांगीतिक चलचित्र ‘घुमी घुमी’ सार्बजनिक

चैत्र २७,काठमाडौँ ।   ‘घुमी घुमी झर्यो, ओरालीको बाटो तिमी आउनु त्यही बाटो, अरु आउनु साटो’ शनिबार गायक सुजन चापागाईंको युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिकल फिल्म ‘घुमी घुमी’का शब्द हुन् यी । ‘तीनपाते’बाट चिनिएका गायक सुजनका पछिल्ला गीत उतिकै मनप्रिय छन् । यतिबेला उनको स्वर र संगीतमा नयाँ गीत ‘घुमी घुमी’ युट्युवमा लोकप्रिय बन्दै गइरहेको छ । सुजन र गायिका शान्तिश्री परियारको युगल आवाजको गीतका शब्द यसरी बगेका छन्- सुस्ताइ सुस्ताइ चढ्यो, उकालीको बाटो बोकी आउनु एक मुठ्ठी माया, रित्तै आउनु साटो शब्द गीतकार हर्क साउदका हुन् । १७ मिनेट २८…

पुरा पढ्नुहाेस्