सुनको भाउ घट्यो,आज प्रतितोला कति छ ?

बैशाख ६,काठमाडौँ । सुनको भाउ आज तोलामा छ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा एक लाख ३८ हजार छ सयमा रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ३९ हजार दुई सय रुपैयाँ रहेको थियो । हिजोको भाउ अहिलेसम्मकै उच्च हो । चाँदीको भाउ भने आज १० रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार सात सय १५ रुपैयाँ रहेको चाँदीको भाउ आज १० रुपैयाँले बढेर तोलाको एक हजार सात सय २५ रुपैयाँ पुगेको छ ।

पुरा पढ्नुहाेस्

सुनको भाउ घट्यो, सुनको भाउ घट्यो

चैत्र २,काठमाडौँ । नेपाली बजारमा सुनको भाउ आज (शुक्रवार) तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला एक लाख २५ हजार आठ सय रुपैयाँ पुगेको सुनको भाउ आज तोलाको एक लाख २५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको आइतवार तोलाको एक लाख २६ हजार रुपैयाँ पुगेर सुनको भाउ अहिलेसम्मकै उच्च भएको थियो । आज चाँदीको भाउ स्थिर रहँदै हिजो जस्तै एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहाेस्

सुनको भाउ घट्यो

पुस २५,काठमाडौँ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको भाउ आज स्थिर छ । हिजो एक हजार चार सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज स्थिर रहेको हो ।

पुरा पढ्नुहाेस्

सुनको भाउ घट्यो, आज कतिमा भयो कारोबार ?

पुस १८,काठमाडौँ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । हिजो भाउ बढेर तोलाको एक लाख २१ हजार पुगेको सुन आज घटेर एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै आज चाँदीको भाउ तोलामा दश रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पुरा पढ्नुहाेस्

सुनको भाउ घट्यो

जेठ ३१,काठमाडौँ । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेको छ । तोलामा आज सुन एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

पुरा पढ्नुहाेस्

सुनको भाउ घट्यो,चाँदीको भाउ स्थिर

बैशाख १४,काठमाडौँ । सुनको भाउ आज सामान्य घटेको छ । चाँदीको भाउ भने स्थिर छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँ छ। यो भाउ हिजोको भन्दा तोलामा एक सय रुपैयाँ सस्तो हो । आज चाँदीको भाउ भने स्थिर छ। हिजो जस्तै चाँदी आज तोलामा १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

पुरा पढ्नुहाेस्

सुनको भाउ घट्यो, आज प्रतितोला कति ?

बैशाख ७,काठमाडौँ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा १ लाख १० हजार ३ सय रुपैयाँ थियो। आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

पुरा पढ्नुहाेस्

सुनको भाउ घट्यो, चाँदीको बढ्यो, तोलाको कति ?

चैत्र २४, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि घटेको छ। बिहीबार ८०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार पनि २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहिबार छापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।…

पुरा पढ्नुहाेस्

सुनको भाउ घट्यो, चाँदीको भाउ १० रुपैयाँले बढ्यो

चैत्र १६,काठमाडौँ । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १० रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलामा १ लाख ८ हजार ५ सय रुपैयाँ थियो । यस्तै, चाँदी आज तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। यो भाउ हिजोको भन्दा तोलामा १० रुपैयाँले धेरै हो।

पुरा पढ्नुहाेस्

सुनको भाउ घट्यो, चाँदी स्थिर, तोलाको कति ?

मंसिर १३, काठमाडौ । मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर ९७ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ १२ सय ८५ रुपैयाँ कायम रहेको छ…

पुरा पढ्नुहाेस्