चन्द्रपुर उद्योग बाणिज्य संघको ७ औँ अधिवेशन सम्पन्न, सुमार्गीले भने-केन्द्रबाट आवश्यक सहयोग हुन्छ

साउन २८,रौतहट । चन्द्रपुर उद्योग बाणिज्य संघको ७ औँ अधिवेशन तथा सपथ ग्रहण,प्रमाणपत्र वितरण तथा पदस्थापन समारोह कार्यक्रममा कृषि उद्यम केन्द्रका सभापति तथा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले नवनिर्वाचित कार्यसमितलाई बधाई दिँदै चन्द्रपुर उद्योग बाणिज्य संगलाई केन्द्रसंग जोड्न आफ्नो सहयोग रहने बताएका छन् । सुमार्गीले संघलाई बलियो बनाउन सबैलाई समेटेर लैजान समेत आग्रह गरे । कार्यक्रमलाई सम्बोधन गर्दै सुमार्गी संघमा महिला उद्यागीलाई समेट्न पर्नेमा जोड दिए । उनले चन्द्रपुर उद्योग बाणिज्य संघको भवन निर्माणमा आफुले सकेको सहयोग गर्न तयार रहेको बताए । उनले कृषि उद्यम केन्द्रले नयाँ नयाँ…

पुरा पढ्नुहाेस्