सुशिला पौडेलको खुसीबिनाको मुस्कान र मनुषी एकसाख बिमोचन

काठमाण्डौ । साहित्यकार सुशिला पौडेलको २ कृति “मनुषी” (मुक्तक सङ्ग्रह) र “खुसीविनाको मुस्कान” (गजल सङ्ग्रह) लाइ नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बिशेष कार्यक्रमको आयोजना गरि बिमोचन गरियो । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यता एवं कवि तथा समालोचक डा.गीता त्रिपाठीको सभापतित्व तथा साहित्य क्षेत्रका बिशिष्ठ ब्यक्तित्व कवि तथा गीतकार दिनेश अधिकारी आख्यानकार डा. भोजराज घिमिरे , समाबेशी आयोगका सदस्य बिष्णु ओझा , कवि एस्पी कोइराला ,धीरेन्द्र प्रेमर्षी को आतिथ्यतामा लोकार्पण गरिएको थियो । प्रमुख अतिथी द्वारा पानसमा द्वीप प्रज्वलन गरि औपचारिक रुपमा सुरु गरिएको उक्त कार्यक्रममा प्रसिद्ध कवि एवं गीतकार दिनेश…

पुरा पढ्नुहाेस्