स्मरणमा प्रदिप गिरी: समाजवादी आन्दोलनका व्याख्याता

-किशोर नेपाल                    एक युगमा एक महामानवको जन्म हुन्छ। लोकतान्त्रिक आन्दोलनका योद्धा, समाजवादी चिन्तकरविचारक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले नेपाली समाजसँगै विश्वकै विद्वत् वर्ग शोकमा परेको छ । नेता गिरीको भदौ ४ गते शनिबार निधनभएपछि एक युगको अन्त्य भएको छ। म प्रदीप गिरीलाई दाइ भनेर सम्बोधन गर्छु। मेरो जीवनमा प्रदीप दाइलाई सम्झिने आयाम धेरै छन् । १४ वर्षको उमेरदेखि म उहाँको सङ्गतमा थिएँ । मेरो शिक्षामा, अध्ययनमा रुचि परिस्कृत गर्न उहाँको धेरै ठूलो हात छ । वास्तवमा म पत्रकारितामा लाग्नुको मुख्य कारण उहाँकै प्रेरणा…

पुरा पढ्नुहाेस्