१०० किसान अभियान: केन्द्रका सभापति सुमार्गीले गरे पनौती र महांकालका किसान फर्मको अवलोकन

मंसिर ९,काठमाडौँ । उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रले सय किसान कार्यक्रम अन्तर्गतका योजनाको विषयमा देशभर सम्भाव्यता अध्ययन सुरु गरेको छ । केन्द्रका सभापति अरुणराज सुमार्गीले सोही कार्यक्रमलाई अघि बढाउने क्रममा बुधबार काठमाडौँको महांकाल र काभ्रेको पनौतीमा कृषि फामको अवलोकन भ्रमण गरेका छन् । “सीप संङ्ग पुंजी जोडौं,उत्पादन संङ्ग काम ,जसले गर्छ काम उहाँकै उच्च नाम”  प्राबिधिक ,प्रबिधि , पुजिं र बजार प्रबर्द्धन सहित सरल र सुलभ कर्जाको ब्यबस्थापन गर्न , किसानलाई उत्पादनको उचित मुल्य सहित प्रत्येक्ष बजारसंङ्ग जोडन र नेपालको उत्पादन लाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पहुँच…

पुरा पढ्नुहाेस्