२४ घण्टामा धादिङमा थप ५८ जनामा डेंगु संक्रमण !

असोज १५, काठमाण्डौ । पछिल्लो २४ घण्टामा धादिङका थप ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार शनिबार २४ पुरुष र ३४ महिला गरि गरी ५८ नयाँ बिरामी थपिएका छन् । योसँगै गत साउन १ गतेदेखि यता धादिङमा मात्रै डेंगु बिरामीको संख्या ७सय २० पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ४सय ६ जना पुरुष र ३सय ११ महिला गरी कुल ७सय २० जनामा संक्रमण पुष्टि भएको छ । परिक्षण गरिएका मध्ये धेरै केश नीलकण्ठ नगरपालिकामा भेटिएको छ । नीलकण्ठमा ३सय ८०, गजुरीमा ८१ र…

पुरा पढ्नुहाेस्