सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्यो,२ जनाको मृत्यु

असार २१, काठमाण्डौँ । सल्यानमा गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु भएको छ । रोल्पाको गंगादेब गाउँपालिका –४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी गोपाल श्रेष्ठले जानकारी दिए । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा१ख ८३४ नम्बरको बसमा बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो । उक्त घटनामा बस धनी सल्यान छत्रेश्री गाउँपालिका–६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएका छन् ।  

पुरा पढ्नुहाेस्

नेपालमा १०४ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु !

भाद्र २६, काठमाण्डौ । कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ओरालो लागेको छ । पछिल्लो २४ घण्टामा १०४ संक्रमित फेला परेका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २३१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

पुरा पढ्नुहाेस्

थप ७१० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

साउन १२,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ५४१ जनाको पीसीआर परीक्षण गर्दा ५२४ जना र २ हजार ४८४ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार…

पुरा पढ्नुहाेस्

जन्ती बोकेको टिपर पल्टियो, २ जनाको मृत्यु, २४ जना घाइते

फागुन ३०,काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा जन्ती बोकेको टिपर पल्टिँदा २ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । हिजो बेलुका सवा ८ बजे ना ३ ख ७४९० नम्बरको टिपर अनियन्त्रित भइ पल्टिँदा उदयपुरको कटारी नगरपालिका–२ का १९ वर्षीय दिपेन्द्र कुमार र २४ वर्षका अजय दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते २४ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । अन्य घाइतेको भने सिन्धुली, कटारी र विराटनगरका अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले पक्राउ…

पुरा पढ्नुहाेस्

थप ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु

फागुन १७,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा ९२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा दुई हजार ४६ जनाको एन्टिजेन परीक्षण गर्दा ६६ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार छ हजार ५०४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३५४ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार…

पुरा पढ्नुहाेस्

२४ घण्टामा थप ३ सय १२ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

फागुन ११,काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर तीन सय १२ जनामा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट आठ हजार ६ सय ९३ जनाको नमुना परीक्षण गरिएकोमा तीन सय १२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको तीन दशमलव ५८ प्रतिशतमा सङ्क्रमण पुष्टि हो । त्यस्तै २४ घण्टायता नौ सय ११ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै थप २ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । नेपालमा अहिले १० हजार ९० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित…

पुरा पढ्नुहाेस्

गोरखामा मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु

पुस १६, काठमाडौँ । गोरखामा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको ट्रक दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दुर्घटनामा ट्रकका चालक र सह–चालकको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको सनाखत भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ । ट्रकमा सवार अन्य ४ जना घाइते भएका छन् । धार्चे गाउँपालिका वडा– ३ उहियाँका आशमान गुरुङ गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र आरुघाट ल्याएको छ…

पुरा पढ्नुहाेस्

पोखरामा ट्रक दुर्घटना, २ जनाको मृत्यु

मंसिर २४, काठमाडौं । पोखरामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिहान पौने ५ बजे पोखरा महानगरपालिका–२६ विजयपुरमा लु २ ख २९४८ नम्बरको फलामे छड बोकेको ट्रक अनियन्त्रित भइ पल्टिँदा लमजुङका ४२ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु भएका अर्का व्यक्तिको परिचय खुलेको छैन । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

मंसिर १२ काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २ हजार ३ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३४२ जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ३५० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको…

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

कात्तिक ११, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६६४ जना निको भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ११ हजार ४०७ पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको…

पुरा पढ्नुहाेस्