३३ किलो सुन प्रकरणः प्रधानमन्त्रीलाई चित्त बुझेन, अनुसन्धान स्थगित

साउन २,काठमाडौँ । ३३ किलो सुन तस्करी प्रकरणबारे छानविन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ । प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्रिलाई गिरफ्तार गर्नुभन्दा अहिलेसम्म गरिएको अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ । गत असार ११ गते बेलुकी प्रधानमन्त्री ओलीसँग भेट गरी समितिका संयोजक ईश्वरराज पौडेलसहितले समितिको काम कारबाहीबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीले हराएका सुन कहाँ छ ? भनेका छन । उनले हराएको सुनको अवस्थाबारे जनतालाई जानकारी दिनपर्नेमा मान्छेमात्रै समाउने काम गरेर सुन खोजी छाँयामा परेको आशय व्यक्त गरेका…

पुरा पढ्नुहाेस्