४ जना पूर्व प्रधानन्यायाधीश विरुद्ध अवहेलना मुद्दा दर्ता

माघ १४, काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै संयुक्त विज्ञप्ति जारी गर्ने ४ जना पूर्व प्रधानन्यायाधीश विरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । गत पुस २४ गते पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वव्यक्त जारी गर्दै आकर्षित नहुने धारा प्रयोग गरेर संसद भंग गरिएको बताएका थिए । मुद्दाको पेशी बिहीवार तोकिएको छ ।

पुरा पढ्नुहाेस्