उद्योग बाणिज्य संघ भक्तपुरको आयोजनामा स्वागत तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

आश्विन ६,भक्तपुर । उद्योग बाणिज्य संघ भक्तपुरको आयोजनामा स्वागत तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उद्योग बाणिज्य महासंघका जिल्ला नगरका उपाध्यक्ष दिनेश श्रेष्ठ, केन्द्रिय कोषाध्यक्ष शकुन्तला हिराचन, उद्योग बाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ र कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीलाई आमन्त्रण गरेर पछिल्लो समय देशको अर्थतन्त्र,तरलता अभाव, महासंघले गरिरहेको काम,महासंघले जिल्ला नगरको लागि गरिरहेको सहयोगका विषयमा छलफल तथा अन्तक्रिया गरेको हो । अन्तक्रिया कार्यक्रमको सभापतित्व भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिव मानन्धरको रहेको थियो । अन्तक्रियामा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कडेलको समेत उपस्थिती रहेको…

पुरा पढ्नुहाेस्