राजा महेन्द्रले निर्माणाधीन अरनिको राजमार्गमा गरेको अवलोकन (दुर्लभ भिडियोसहित)

राजा महेन्द्र- निर्माणाधीन कोदारी राजमार्ग (हाल अरनिको राजमार्ग)को अवलोकन भ्रमणमा King Mahendra visits under construction Kodari highway (now Araniko Highway). The road was built in the 1960s with help of China on an older yak track. 1966 AD (वि सं २०२३) | @Vintage_Nepal pic.twitter.com/tBBxmeXbRt — Vintage Nepal – इतिहासमा नेपाल (@Vintage_Nepal) February 7, 2022

पुरा पढ्नुहाेस्

धार्के–सितापाइला सडक कालोपत्रे हुने पक्का: के हुँदैछ काम तत्काल ? भिडियोसहित

पुरा पढ्नुहाेस्

विष्णु बस्यालले स्वीकारे गल्ती: ३२०० को लेभलमा सहि तरिकाले आँकलन गर्न नसकेकै हो ! (भिडियोसहित)

पुरा पढ्नुहाेस्

नेपाल बैंक को संदेशमुलक भिडियो “साथ सम्बन्ध” सार्वजनिक (भिडियोसहित)

आश्विन २७,काठमाडौँ । नेपाल बैंक लिमिटेडले चाड पर्वहरुको अवसरमा पारिवारीक साथ सम्बन्ध दर्शाउने मर्मस्पर्शि संदेशमुलक भिडियो “साथ सम्बन्ध” सार्वजनिक गरेको छ । परिवारमा सबैका आ–आफ्ना चाहना आवश्यकता र भूमिकाहरु हुन्छन् र ति सवैको सम्मान गर्नुपर्दछ भन्ने भाव देखिने भिडियोमा हजुरबुवाको एक फरक क्षमता भएको आफ्नो नाति प्रतिको असिम प्यारलाइ कारुणीक ढंगले प्रस्तुत गरिएको छ । यसबाट हजुरबुवा र हजुरआमाहरुले आफ्ना संततीलाई कतिसम्म माया गर्दछन् भन्ने वुझ्न सकिन्छ । त्यसैगरि परिवारमा वुढेसकाल लाग्दै गरेको बुवालाई विना सल्लाह उहांको इच्छा विपरितका निर्णयहरु छोराले गरेको हाम्रो समाजको वास्तविकता देखाउदै बुवाआमाको अनुभव र सल्लाह…

पुरा पढ्नुहाेस्

मदनकृष्ण श्रेष्ठको स्वरमा देश भक्ती गीत सार्वजनिक

काठमाण्डौ । आफू जन्मेको देशको माया कसलाई हुन्न र ? विश्वमा अनेकौं देशहरू छन् । आ-आफ्नो देशको माया सबैलाई प्यारो हुन्छ । वरिष्ठ कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा  ”मतिनाया खँ” नेवारी गीति एल्बमभित्र सङ्ग्रहित रहेको  नेपाल भाषाको उत्कृष्ट गीतहरू मध्येको एउटा नेपाल भाषामा रहेको देश भक्ति गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक नेपाल भाषाको गीत रामकृष्ण जुजुको प्रस्तुतिमा रहेको छ । देशको माया अनि देशलाई प्राणभन्दा प्यारो, नेपाल आमाको सन्तान भएर मुटुभित्र नेपाल राखेर बाँच्न पाउँ अनि देशको निमित्त प्राण पनि…

पुरा पढ्नुहाेस्

गायक विमल गौतमको आफ्नै शब्द, संगीत र स्वरमा ‘मायाको दुरी’ बोलको गीत सार्वजनिक

काठमाण्डौ । गायक विमल गौतमले आफ्नै शब्द, संगीत र स्वरमा ‘मायाको दुरी’ बोलको गीत सार्वजनिक गरेका छन् । उनको आफ्नै युट्युब च्यानलमा सार्बजनिक गरेको लिरिकल भर्सनको गीतमा मोहित मुनालले एरेन्ज गरेका छन् भने सागर पाण्डेको रेकर्ड र किसन श्रेष्ठको मिक्सिङ रहेको छ । गीतको लिरिकल भिडियोमा अजय एनजी ले तयार पारेका हुन ।

पुरा पढ्नुहाेस्

साहित्यकार सुरेन्द्र महर्जन अमरको ‘गल्ती के भो’ गीत सार्वजनिक

    बिना गल्ती सजाय कसैले भोग्नुपरे निर्दोषलाई कति पीडा हुन्छ,निर्दोषलाई मात्रै थाहा हुन्छ । हुन पनि सत्य यस्तै छ । मायामा मिलन विछोड पनि हुने रहेछ । कतै कसैको मिलन, कतै कसैको विछोड सायद यसैलाई नै माया भन्ने गर्छ । संसारमा सुन्दर भनेकै माया हो अनि क्रूर पनि माया नै हुनुपर्छ कसैको जीवन अमुल्य बनेको छ मायाले, कसैले माया नै प्राण त्याग्नु परेको छ । सायद माया भन्नू नै यस्तो होला प्रसंग बिना गल्ती मायालुले साथ छोडेपछि  के हुन्छ ? गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा यस्तो संसारभरी महामारी…

पुरा पढ्नुहाेस्

सलमानको ‘राधे’ क्लियर टीभीको मुभी अन डिमान्डमा

काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायककम्पनी सुबिसु केबलनेट प्रा. लि.ले क्लियर टिभीको मुभी अन डिमाण्डमार्फत सलमान खान अभिनित राधे’ प्रसारण गरेको छ । प्रभु देवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ । बिद्यमान परिस्थितिमा सबैजना घरमै रहेको अवस्थामा यसले केहीहदसम्म ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्नेछ । मे १३ मा विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्मक्लियर टिभीको च्यानल नं १११(एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ । ग्राहकवर्गहरुले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवाप्रदायकमा सम्पर्क…

पुरा पढ्नुहाेस्

गायिका पारु राईको ‘तिम्रो तृष्णा’ सार्वजनिक (भिडियो)

गायिका पारु राई एक दशक पछि पुनः आफ्नो सांगीतिक कोसेली ‘तिम्रो तृष्णा’ लिएर दर्शक र स्रोता सामु आएकी छिन् । एक दशक अघि ‘प्यास’ नामक गिती एल्बमबाट सांगितिक यात्रा तय गरेकी राईले ‘तिम्रो तृष्णा’ बोलको गीत लिएर दर्शक सामु पुनः आएकी हुन् । राईलाई भ्वाईस अफ नेपालका फाईनलिष्ट विकाश लिम्बुले साथ दिएका छन् । पछिल्लो समय विकाश सम्भावना बोकेका गायकको रुपमा परिचित छन् ।गीतको शब्द रचना गायिका स्वयंको हो भने संगीत वरिष्ठ गायक तथा संगीतकार तारा प्रकाश लिम्बुले भरेका छन् ।

पुरा पढ्नुहाेस्

कीर्तिमानी गीतकार डा. उपाध्यायको विश्वकै छोटो गीत सार्वजनिक [भिडियोसहित]

काठमाण्डौ । विश्व कीर्तिमानी गीतकार डा डीआर उपाध्यायले विश्वकै छोटो गीत सार्वजनिक गरेका छन् । ‘नढाटी भन तिमी’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत रहेको छ । गीतमा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ । गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । ‘नढाटी भन तिमी माया गर्छु भनी सँगै जुनी कटाउँला तिम्रै साथमा रमाउँला धड्कीनु धड्कन बनी छातीमै निदाउँनु तिमी ।’ यो गीत विश्वको छोटो १८ शब्दको आधुनिक गीतमा वर्ल्ड रेकर्डमा दर्ज भएको छ।

पुरा पढ्नुहाेस्