बैंक/वित्त

बैंक/वित्त

पोखरामा इन्टरनेट सेवा बन्द !

पौष २१,पोखरा । पोखरामा इन्टरनेट सेवा बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूको मुख्य ुअपरेशन सेन्टरु मा विद्युत् विच्छेद गरेकोले सेवा बन्द भएको इन्टरनेट सेवा प्रदायकहरूको संस्था आईस्पानले जनाएको छ । विद्युत् प्राधिकरणले अत्यावश्यक सेवासम्बन्धी कानुन र मानव अधिकारकै...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुशासन र समृद्धिलाई मूलमन्त्र बनाउछु : प्रधानमन्त्री प्रचण्ड

पौष १७,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भव्य बनाउने तयारी

पौष १६,काठमाडौँ । पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भव्य बनाउने तयारी भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

पौष १३,गण्डकी । नेपाली कांग्रेसको गण्डकी प्रदेश सभा संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे...  विस्तृतमा

  • अनलाइन केन्द्र

सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण जीर्ण हुँदा यहाँका बासिन्दा चिन्तित

पौष ८,स्याङजा । गाउँमा नै स्वास्थ्य केन्द्रको भवन बनेपछि सहज स्वास्थ्य सेवा उपलब्ध हुने...  विस्तृतमा

  • अनलाइन केन्द्र

कुन प्रदेशमा को जेष्ठ सांसद ? जसले खुवाउँदै छन् नयाँ सांसदलाई शपथ

पौष ६,काठमाडौँ । मंसिर ४ मा भएको निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुलाई पनि...  विस्तृतमा

  • अनलाइन केन्द्र

१ जनवरीदेखि पोखराका सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट

पौष ५,काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रुपमा सञ्चालनको...  विस्तृतमा

  • अनलाइन केन्द्र

पोखरा विमानस्थलमा गरिएको यान्त्रिक परीक्षण उडान प्रतिवेदन शुक्रबार सार्वजनिक हुने

मंसिर २९,काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको यान्त्रिक परीक्षण...  विस्तृतमा

  • अनलाइन केन्द्र

बुद्ध एअरले पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने

मंसिर २३,काठमाडौँ । बुद्ध एअरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो...  विस्तृतमा

  • अनलाइन केन्द्र

मध्यमोदी जलविद्युत् आयोजनामा परीक्षण उत्पादन सुरु

मंसिर १९,पर्वत । मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

मंसिर १२,काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय...  विस्तृतमा

  • अनलाइन केन्द्र

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने

कात्तिक २८,पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एअरलाइन्सले पहिलो...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रचण्डले भने– ‘माओवादी र कांग्रेसबीच विस्तृत शान्ति सम्झोतादेखि गठबन्धन सुरु भयो’

कात्तिक २८,गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र कांग्रेसबीच...  विस्तृतमा

  • अनलाइन केन्द्र

ग्लोबल आइएमई बैंकद्वारा पोखरा महानगरमा २ वटा नयाँ शाखा सञ्चालन

कात्तिक १७,पोखरा । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि पोखरा महानगरपालिकामा दुईवटा नयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

मनमोहक भू-दृश्यले फेरिँदै मुस्ताङको मुहार

कात्तिक ११,मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

पहिरोले वालिङका ५ घर जोखिममा !

आश्विन २१,स्याङ्जा । पहिरो खसेपछि स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर–१३ बायँटारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

पोखरेललाई कागती खेतीले दिएको आम्दानी र सन्तुष्टि !

बागलुङ । “विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती...  विस्तृतमा

  • अनलाइन केन्द्र

मनास्लु हिमालमा हिमपहिरो !

आश्विन १०,काठमाडौँ । मनास्लु हिमालमा हिमपहिरो गएको छ । तेस्रो र चौथो क्याम्पको बीचमा गएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘तिनछाङ्गे झरना’ को आकर्षण बढ्दो, कसरी जाने झरनासम्म ?

नौबिसे । पछिल्लो समय धादिङका विभिन्न पालिकामा आन्तरिक तथा स्थानिय पर्यटनको सम्भावना बोकेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

तनहुँमा माइक्रो बस दुर्घटना, १४ यात्रु घाइते

साउन २६,तनहुँ । पृथ्वीराज मार्गमा पर्ने तनहुँको म्यादे गाउँपालिका–३ धयरे मा बिहीबार बिहान ९...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतीय सहयोगमा दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन

साउन १६,तनहुँ । भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमार र जिल्ला समन्वय समिति तनहुँका...  विस्तृतमा

  • अनलाइन केन्द्र

लुम्बिनी केबलकारको काम अन्तिम चरणमा, आगामी माघदेखि सञ्चालनमा आउने

साउन १६,काठमाडौँ । रुपन्देहीको बमघाटदेखि पाल्पाको बसन्तपुर डाँडा जोड्ने निर्माणाधीन...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्याङ्जाको मिर्मिमा नेपाल टेलिकमको एफटिटिएच सुरु, गल्याङ कपर फ्रि नेटवर्क बन्यो

साउन ३,काठमाडौँ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय सहर मिर्मिमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

पोखरा महानगरमा पनि निजी शौचालय सार्वजनिक प्रयोगमा आउने

साउन २,काठमाडौँ । पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयहरूलाई सर्वसाधारणले...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस